मंसिर २५, नेपाल संस्कृत विश्वविद्यालय स्थापना दिवसका अवसरमा ने.सं.वि.अन्तर्गतका आङ्गिक विद्यापीठ क्याम्पसहरूमा बिदा हुने प्रचलन रहेकाले भोलि मिति २०८१ मंसिर २५ गते विद्यापीठ बिदा हुने व्यहोरा सबैमा सूचित गरिन्छ ।