सप्ताहव्यापी पेशागत क्षमता विकास तालिमको उद्घाटन तथा कालिका संस्कृत विद्यापीठको २४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
आज मिति २०८३/०२/१२ गते विश्वविद्यालय अनुदान आयोगको सहयोगमा नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय कार्यालय, बेलझुण्डी, दाङको आयोजनामा ने.सं.वि.अन्तर्गत प्राध्यापनरत शिक्षकहरूको पेशागत क्षमता विकास तालिमको द्वितीय श्रृङ्खला गैँडाकोट–२, होटल रिभर क्राउन, नारायणी नदी किनारमा कालिका संस्कृत विद्यापीठका प्राचार्य डा. केशवराज चालिसेज्यूको अध्यक्षता, ने.सं.वि. उपकुलपति प्रा.डा. सुदनकुमार पौडेलज्यूको प्रमुख आतिथ्य, नेपाल सन्त समाजका अध्यक्ष, हरिहर सन्न्यास आश्रमका पीठाधीश
कक्षा ११ को वार्षिक परीक्षासम्बन्धी अत्यन्तै जरुरी सूचना !
कालिका संस्कृत विद्यापीठमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुको वार्षिक परीक्षा मिति २०८२/०२/२० देखि विहान ११ बजेदेखि २ बजेसम्म तपसिलको परीक्षा तालिकाअनुसार यसै विद्यापीठमा परीक्षा हुनेकुरा सम्बन्धित सबैमा सूचित गरिन्छ ।
कम्प्यूटर तथा कार्यालय सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न ।
मिति २०८३/०१/२४ गते कृषि विकास बैंक लिमिटेडबाट विद्यापीठलाई संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत कम्प्यूटर तथा कार्यालय सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । https://www.kayakairan.com/news/81775
ज्योतिष परामर्श केन्द्रको उद्घाटन सम्पन्न
आज मिति २०८२/०७/३० गते, आइतबार ने.सं.वि. कुलसचिव प्रा. माधव अधिकारीज्यूको प्रमुख आतिथ्यतामा कालिका संस्कृत विद्यापीठमा ज्योतिष परामर्श केन्द्रको उद्घाटन सम्पन्न भएको छ । कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष आदरणीय श्री ओमप्रसाद सापकोटाज्यूको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्योतिष परामर्श केन्द्रको दीगो सेवासहित सफलताका लागि विद्यार्थी प्रतिनिधि श्री गणेश भण्डारी, अभिभावक प्रतिनिधि आदरणीय सावित्री टण्डन, कर्मचारी प्रतिनिधि–
शास्त्री प्रथम वर्षमा भर्ना खुलेको सम्बन्धी सूचना ।
शान्त वातावरणमा स्तरीय अध्ययन अध्यापन हुने ने.सं.वि. अन्तर्गतको यस कालिका संस्कृत विद्यापीठमा शास्त्री संस्कृत संकायतर्फ अध्ययन गर्न राष्ट्रिय परीक्षा बोर्ड, संस्कृत संकायतर्फको कक्षा १२ वा सो सरह उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूका लागि शास्त्री प्रथम वर्षमा भर्ना खुलेको व्यहोरा सूचित गरिन्छ ।
कालिका प्रभा अंक ३ लोकार्पण सम्पन्न
आज मिति २०८२/०५/१५ गते, आइतबार, ने.सं.वि. शिक्षाध्यक्ष प्रा. भोजराज जोशीको प्रमुख आतिथ्य र विद्यापीठ सञ्चालक समितिका अध्यक्ष आदरणीय ओमप्रसाद सापकोटाको विशिष्ट आतिथ्यमा कालिका संस्कृत विद्यापीठ, अनुसन्धान व्यवस्थापन समिति (Kalika Sanskrit Vidyapeeth, Research Management Cell)को आयोजनमा विद्यापीठ सभाहलमा कालिका प्रभा अंक ३ को लोकार्पण तथा RMC को साधारण सभा सम्पन्न भएको छ । उक्त अवसरमा RMC
ने.सं.वि.परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालन हुने ३ वर्षे तथा ४ वर्षे शास्त्री तहको वार्षिक परीक्षाको संशोधित समय तालिका
https://www.facebook.com/share/p/1BqRD2CgC4
ने.सं.वि. कुलसचिव प्राध्यापक माधव अधिकारीको आकस्मिक आगमन कालिका संस्कृत विद्यापीठमा
मिति २०८१/१२/२७ गते ने.सं.वि. कुलसचिव प्राध्यापक माधव अधिकारीको आकस्मिक आगमन कालिका संस्कृत विद्यापीठमा भयो । उक्त अवसरमा विद्यापीठमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच नेपाल संस्कृत विश्वविद्यालयका अल्पकालीन तथा दीर्घकालीन समस्या, चुनौति तथा अवसरका विषयमा घनिभूत छलफल भयो । कालिका संस्कृत विद्यापीठका अध्यक्ष आदरणीय ओमप्रसाद सापकोटाज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव वर्ष २०८२ आरम्भको सुअवसरमा शुभकामना आदानप्रदानसमेत
