Post

शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम सम्पन्न

वडादशैँ, तिहार तथा छठ पर्व–२०८३ को पावन अवसरमा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत कालिका संस्कृत विद्यापीठ, गैँडाकोटमा शुभकामना आदानप्रदान तथा सेवा निवृत्त शिक्षकको सम्मान कार्यक्रम सम्पन्न भएको छ। विद्यापीठका क्याम्पस प्रमुख डा. केशवराज चालिसेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कालिका संस्कृत विद्यापीठ सञ्चालक समितिका अध्यक्ष श्री ओमप्रसाद सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा सञ्चालक समिति सदस्यहरू श्री वेदप्रसाद […]

Scroll to Top