ने.सं.वि.परीक्षा नियन्त्रण कार्यालयद्वारा सञ्चालन हुने ३ वर्षे तथा ४ वर्षे शास्त्री तहको वार्षिक परीक्षाको संशोधित समय तालिका
https://www.facebook.com/share/p/1BqRD2CgC4
https://www.facebook.com/share/p/1BqRD2CgC4
मिति २०८१/१२/२७ गते ने.सं.वि. कुलसचिव प्राध्यापक माधव अधिकारीको आकस्मिक आगमन कालिका संस्कृत विद्यापीठमा भयो । उक्त अवसरमा विद्यापीठमा कार्यरत शिक्षक तथा कर्मचारीहरूबीच नेपाल संस्कृत विश्वविद्यालयका अल्पकालीन तथा दीर्घकालीन समस्या, चुनौति तथा अवसरका विषयमा घनिभूत छलफल भयो । कालिका संस्कृत विद्यापीठका अध्यक्ष आदरणीय ओमप्रसाद सापकोटाज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नव वर्ष २०८२ आरम्भको सुअवसरमा शुभकामना आदानप्रदानसमेत
विद्यापीठका नवनियुक्त प्राचार्य डा. केशवराज चालिसेज्यूलाई बधाई दिँदै ने.सं.वि. उपकुलपति प्रा.डा. धनेश्वर नेपाल ।
मंसिर २५, नेपाल संस्कृत विश्वविद्यालय स्थापना दिवसका अवसरमा ने.सं.वि.अन्तर्गतका आङ्गिक विद्यापीठ क्याम्पसहरूमा बिदा हुने प्रचलन रहेकाले भोलि मिति २०८१ मंसिर २५ गते विद्यापीठ बिदा हुने व्यहोरा सबैमा सूचित गरिन्छ ।